काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट सुपर सिक्समा आज नेदरल्यान्ड्स र स्कटल्यान्ड भिड्दैछन् । जिम्बावेको बुलवायो स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु खेलबाट विश्वकपमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागिता पक्का भएको छ । छनोटमा चारमध्ये तीन टेस्ट टोली बाहिरिएपछि एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डमध्ये एउटा पुग्ने पक्का भएको हो । श्रीलंका यसअघि नै विश्वकपमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप छनोटमा कतारविरुद्ध नेपालको जित
विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै