काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्याण्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको थियो।
तर, आयरल्यान्डलले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाउन सफल भयो । यससँगै नेपाल २ विकेटले आयरल्याण्डसँग पराजित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप छनोटमा कतारविरुद्ध नेपालको जित
विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै