काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन् ।
सभापति देउवाद्वारा सातै प्रदेशमा गरी सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि सभापति शेरबहादुर देउवाले सदस्य थप गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तरुण दलको महाधिवेशन कार्यतालिका सार्वजनिक
तरुण दलमा खुकुरी प्रहार घटना: ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता
तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते
तरुण दलको भेला स्थगित
तरुण दलको भेला स्थगित