डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, १६ : २६
डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ टिभी हेर्न पाइने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरी यो योजना संचालनमा ल्याएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुने जनाइएको छ ।

विगत १४ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस