गायक प्रकाश सपुतमाथि बोतल प्रहार

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, १० : ११
गायक प्रकाश सपुतमाथि बोतल प्रहार

काठमाडौं । गायक प्रकाश सपुत माथी बोतल प्रहार भएको छ। 

रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ । 

टविटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ ।

प्रतिक्रिया दिनुहोस