काठमाडौ । आज (सोमबार) तीन वटा संसदीय समितिको बैठक बस्दैछ।
विधायन व्यवस्थापन समितिको बैठक ३ बजे बस्दैछ भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक मध्यान्ह १२ बजे सिंहदरबारमा बस्दैछ।
त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ।
बैठकमा समितिगत विषयहरुमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
संसदीय समितिमा हेरफेर
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै