काठमाडौं । संसद् बैठकमै सांसदहरूले पत्रिका पढ्न थालेपछि नपढ्न रुलिरू गरिएको छ ।
आज (आइतबार) उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रालयगत बजेटमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा सांसदले पत्रिका पढिपछि सभामुखले बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा आपत्ति, सभामुखद्वारा बैठक स्थगित
दुई घण्टा ढिलो गरी संसद् बैठक सुरु, आज पनि विपक्षीको अवरोध
संसद् बैठक एक साताका लागि स्थगित