काठमाडौ । राष्ट्रिय किताबखाना (निजामती) ले अनलाइन प्रविधिबाट कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) फाराम बुझाउन सकिने व्यवस्था गरेको छ ।
यसअधि कर्मचारी सङ्केत नम्बर लिन सिटरोल फाराम भरी किताबखानामा भौतिक रूपमा पेस गर्नुपर्ने अबस्था थियो ।
तर अब अनलाइन प्रविधिबाटै कर्मचारीको सिटरोल बुझाउन सकिने व्यवस्था गरिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ असार २०८०, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा