काठमाडौ । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिबेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ ।
राजनीतिक दलले बुझाएको आव २०७९–८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच्ने कार्य गर्दै छ ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राजनीतिक दललाई बुधबारदेखि तीन दिनभित्र आवश्यक कागजात आयोगमा पठाउन निर्देशन दिइएको छ। गोरखापत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०७ असार २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता
निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन
निर्वाचन आयोगद्वारा चुनाव प्रचारमा भौतिक चुनाव चिह्न प्रयोग नगर्न आग्रह
१९ जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ९० हजार मतपेटिकाको व्यवस्था