सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को लागि वार्षिक बजेट तथा कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आजै बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् । त्यसका लागि आज तीन बजे बैठक आव्हान गरिएको छ । बजेट चालु आर्थिक बर्षकै हाराहारीमा आउने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य