काठमाडौ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।
समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो ।
पार्टीका उपमहासचिव गंगालाल तुलाधारले पदाधिकारीसहित सचिवालय बैठक बस्न लागेको बताए ।
एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिचमा समाजवादी मोर्चा बनउने तयारी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय