काठमाडौं । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट अध्यादेश मार्फत ल्याउने भएको छ । त्यसको लागि बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले अध्यादेश जारी गरिदिएका छन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका हुन् ।
अब यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारले असार १ मा बजेट ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग