काठमाडौं । धादिङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गजुरी गाउँपालिका ५ घाटबेशी निवासी १७ वर्षका सुशील श्रेष्ठ थोपलको मृत्यु भएको हो।
खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
श्रेष्ठ आइतबार साँझ सिद्दलेक गाउँपालिका– १ बुङचुङस्थित थोपल खोलामा साथीहरुँग पौडी खेल्न गएका थिए। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु