काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उनीसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालबीच सम्बन्ध सुधार हुँदै गएको छ ।
लामो समयसम्म पार्टी कुनै पनि निर्णयमा एक ठाउँमा बसेर छलफल गर्न नसकेका कांग्रेसका शीर्ष दुई नेताबीच पछिल्लो केही समययता सम्बन्धलाई सुधार गर्ने संकेत देखिएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
सभापति देउवाबाट पार्टी र देश चल्न नसक्ने भन्दै कुनै पनि हालतमा नेतृत्व फेर्नुपर्ने एजेन्डा लिएर संस्थापनइतर समूहलाई सशक्त बनाएका नेता कोइराला र सभापति देउवाबीचको सम्बन्ध मन्त्रीपरिषद् विस्तारदेखि सुधारको प्रयास भएको हो ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ जेठ २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !