काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।
आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनु हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
प्रतिनिधिसभा बैठक : बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची