बाबुराम नेतृत्वको नेसपा केन्द्रीय समितिको बैठक आज बस्दै

सफल खबर संवाददाता

विहीबार, २५ जेठ २०८०, ११ : २९
बाबुराम नेतृत्वको नेसपा केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक बस्दैछ । उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्नेछ ।

सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन् । बैठक आज र भोलि गरी दुई दिनसम्म चल्नेछ

प्रतिक्रिया दिनुहोस