पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १५ : ५४
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

दाङ। पूर्वराज्यमन्त्री महेश चौधरीको बुधबार निधन भएको छ । हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।एमालेका नेतासमेत रहेका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस