काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले दिएको भैँसी चडेर आएको भन्ने शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्प्रष्टीकरण दिएपछि प्रतिउत्तरमा प्रश्न गर्नेक्रममा रास्वपा सांसद खनालले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैँसी चडेर आएको भन्ने कुरा आएको छ भनेपछि माओवादी केन्द्रका सांसदले नियमापत्ति जनाएका थिए ।
सत्तापक्षका सांसदको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हु्न् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
श्रम संस्कृती पार्टीले संसद्मा देखायो प्ले कार्ड
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची