काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधका कारण आइतबार स्थगित भएको प्रतिनिधि सभा बैठक आज सुरु भएको छ ।
आइतबारको बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएर अवरोध गरेपछि संसद एक घण्टाका लागि स्थगित भएको थियो ।
दलहरूबीच सहमति नभएपछि आइतबार बैठक सुरु हुन सकेको थिएनन् । संसदमा गत १५ गते प्रस्तुत भएको बजेटमाथि छलफलको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सबै सांसद उठे
भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ