ताप्लेजुङ । ताप्लेजुङमा एक जना वरिष्ठ प्रहरी हवलदार मृत अवस्थामा भेटिएका छन् ।
सिरिजंघा गाउँपालिकामा रहेको तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हवलदार ४१ वर्षका दीपक शाह शंकर मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सिदिङ्वा गाउँपालिका–६ मा रहेको निलगिरी माध्यमिक विद्यालयको सर्वपक्षीय बैठकमा सहभागी भएर फर्किएका शंकरको शव क्रममा इलाका प्रहरी कार्यालय तेल्लोकभन्दा केही तल बाघथला भन्ने ठाउँमा भेटिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन सातापछि ताप्लेजुङमा हवाई उडान
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द