काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएका छन् ।
सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएर दायर गरिएको मुद्दाको फैसला सुनुवाइ विभिन्न बहानामा सर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेटरले बनाए तीन विश्व किर्तिमान
सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्ममितिसम्बन्धी कागजात मगाउन आदेश
ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, निवेदनको सुनुवाइ भोलि हुने