काठमाडौ । मन्त्रिपरिषद्को बैठक बस्दै छ। मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गरिएको छ। यसअघि हप्ताको दुई दिन (सोमबार र बिहीबार) बस्दै आएको एक महिनाअघिदेखि एक दिन (मंगलबार) मात्रै बस्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै