काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज (आइतबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा उक्त सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनमा देशको पछिल्लो राजनीतिक गतिविधि र विविध घटनाक्रमबारे जानकारी गराइने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका पदाधिकारी र शीर्ष नेताहरूको उपस्थिति हुने कार्यालय सचिव श्रीराम ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै