काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ । २ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि