काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ देखि भारत भ्रमण गर्ने भएका छन ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गaर्ने गरी तयारी भइरहेको छ । औपचारिक रुपमा भ्रमणको मिति घोषणा हुन भने बाँकी रहेपनि लगभग त्यही मितिका लागि दुबै देशको भित्री तयारी रहेको छ ।
दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा सुरु भएको थियो । तर दाहाल प्रधानमन्त्री बनेको ६ महिना पछि भारत भ्रमणमा जान लाग्नु भएको हो । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा रासायनिक मल, जलविद्युत, रेल, पारवहन, शिक्षा,कृषि पेट्रोलियम पाइपलाइन लगायतका बिषयमा सहमति गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड