म्यान्मामा मोचा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १५ : ०५
म्यान्मामा मोचा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुग्यो

याङगुन । म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ ।  सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ ।विज्ञप्तिमा भनिएको छ– “एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा  आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५  जनाको मृत्यु भएको  हो ।“

प्रतिक्रिया दिनुहोस