डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, २० : ५२
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ ।

पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

 

प्रतिक्रिया दिनुहोस