काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा ०.१५ विन्दुले बढेको छ ।
यससँगै सूचक १८२१.८० विन्दुमा आएको छ । २ कम्पनीको मूल्य बढ्दा अरु २ वटाको भने भाउ घटेको छ ।
८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीको १६९ कित्ता सेयर कारोबार भएको छ । कुल ५ वटा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार