काठमाडौं। काठमाडौं महागनरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा २४सैं घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बालेनले १०२ मा कल गरेर २४सै घण्टा एम्बुलेन्स सेवा लिन सकिने जानकारी दिएका हुन् ।
उनका अनुसार यसमा कुनै शुल्क तिर्नुपर्ने छैन । 'काठमाडौंभरी २४ घन्टा नै १०२ मा मा कल गरेर फ्री एम्बुलेन्स सेवा लिन सक्नुहुन्छ । यो सुबिधा प्रयोग गरेबापत् कुनै शुल्क तिर्नपर्ने छैन,' बालेनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द्र सरकार : जनमतको उभार कि तजबिजी सत्ताको विस्तार ?
ट्रम्पका विशेष दूत सर्जियो गोरले भेट्न पाउँलान् त प्रधानमन्त्री बालेन्द्र शाह ?
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
बालेन्द्र शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउदै, शुभ साइत्मा सपथ लिदै बालेन्द्र शाह