न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, २१ : ५१
न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा

काठमाडौं  ।  न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस