काठमाडौं । राष्ट्रिय सभामा प्रि बजेट छलफल सकिएको छ । अर्थमन्त्री प्रकाशशरण महत्तले सांसदहरुले उठाएको जवाफ दिएसँगै प्रि बजेटका बारेमा छलफल सकिएको हो ।
‘राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०र०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ,’ संसद सचिवालयका डिल्ली मल्लले भने । उनका अनुसार राष्ट्रिय सभाको अर्को बैठक २०८० जेठ ३ गते बुधबार अपरान्ह ६:३० बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची