यस्तो छ आज विदेशी मुद्दाको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २१ बैशाख २०८०, ०८ : ४४
यस्तो छ आज विदेशी मुद्दाको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज वैशाख २१ गते अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६२ पैसा र बिक्री दर १३१ रुपैयाँ २२ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३५ पैसा र बिक्री दर १६४ रुपैयाँ १० पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

प्रतिक्रिया दिनुहोस