काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उ्डयनमन्त्री सुदन किराँतीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका छन् ।त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागद्वारा बुधबार बिहान आयोजित कार्यक्रममा मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका हुन् ।उनले देशका जल्दोबल्दो समस्या सम्हाल्न प्रचण्डको अग्रसरताको खाँचो औंल्याएका छन् ।
अर्थतन्त्रमा देखिएको संकट, शान्ति प्रक्रियाको टुंगोलगायतका विषयमा प्रधानमन्त्रीको पहलकदमी आवश्यक रहेको उनको भनाई थियो ।किराँतीले भने, ‘देशमा देखिएका आर्थिक संकट, जनताको खबरदारी, शान्ति प्रक्रियाका तार्किक निष्कर्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय नजर, सबैलाई हेरेर मध्यमार्गी भएर जानुको विकल्प छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा