कर्णाली। कर्णालीको हुम्लामा ४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन गएकाे हाे ।
भूकम्पपछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णालीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत