काठमाडौ राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो । राष्ट्रपतिको दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थानमा उपचार हुँदै आएको छ ।
उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले आज आइतबारसम्ममा डिस्चार्ज गर्न सकिने बताएको दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पौडेल १२ दिनयता भारतमा उपचाररत छन् । उनको छातीमा इन्फेक्सन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल