एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, १३ : २०
एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त

काठमाडौं । एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठलार्ई नियुक्त गरेको छ ।

कम्पनीको बैशाख ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूह तर्फबाट श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थापक समूह तर्फका संचालक अरुणमान शेरचनले राजीनामा दिए पश्चात उक्त स्थानमा श्रेष्ठलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस