बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १६ : ३०
बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा

काठमाडौं । बेलायतमा उपप्रधान तथा न्यायमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् ।कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि उनी विवादमा परेका थिए । राबले आरोप गर्दै आएका थिए ।विपक्षी पार्टीले भने प्रधानमन्त्री सुनकमाथि आफ्नो उपप्रधानमन्त्रीबारे निर्णय लिन ढिला गरेको आरोप लगाएको थियो ।यसबारे छानबिन रिपोर्ट हिजो मात्र प्रधानमन्त्री ऋषि सुनकलाई बुझाइएको छ । उपप्रधानमन्त्री राबले शुक्रबार राजीनामा दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस