काठमाडौं । अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो।
जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एसियन गेम्समा छनोट
एसियन गेम्स छनोट : नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित