जडीबुटीमा भिनाजुले गरे सालोमाथि खुकुरी प्रहार

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, १९ : १७
जडीबुटीमा भिनाजुले गरे सालोमाथि खुकुरी प्रहार

काठमाडौं । जडिबुटीस्थित भिनाजुले आफ्नै सालोमाथि खुकुरी प्रहार गरेका छन् । रमण काफ्लेले आफ्नो सालो दिपेशमाथि खुकुरी प्रहार गरेका हुन् ।

घाँटीको पछाडि भागमा भएको खुकुरी प्रहारबाट घाइते दिपेशको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले काफ्लेलाई पक्राउ गरेको छ 

प्रतिक्रिया दिनुहोस