काठमाडौं । नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थितिमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुवैलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मन्त्री बन्नेमा कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा रहेका छन् । लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छने भने तीर्थ खानेपानी तथा योजना मन्त्री बनेका छन् ।
प्रदेशका ११ मन्त्रालयमध्ये ४ मन्त्रालय माओवादीले सम्हालिरहेको छ भने आइतबार २ मन्त्रालय कांग्रेसले पाएको छ । बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा