काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालकाे एकल इजलाशले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हाे।
अन्तिम सुनुवाइ गर्नुअघि न्यायाधीश बरालले प्रतिवेदक डाक्टरलाई झिकाउने आदेश दिएका हुन। आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र चाहिने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप