काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।कम्पनीले दुई चरण गरि आईपिओ निष्काशन गर्ने छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ ।
त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ ।कम्पनीले कुल १२ लाख ३१ ह्जार २५० कित्ता सेयर बिक्री गर्ने अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, ११ : ४८
लेखकबाट थप