काठमाडौ । उपनिर्वाचनको मनोनयन दर्ताका क्रममा सहभागी हुन नेपाली कांग्रेसका दुई महामन्त्री फिल्डमा पुगेका छन् ।
महामन्त्री गगन थापा तनहु–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुन पुगेका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा पुगेका छन् ।
कांग्रेसले तनहु–१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
बारा–२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने कांग्रेसको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० चैत्र २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधवार फेरी बस्ने
काँग्रेस उपसभापति शर्मा भन्छन्ः देश जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन
नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा
विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’
ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन