पहिलो हाफमा नेपाल र लाओसको बराबरी

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १८ : ५४
पहिलो हाफमा नेपाल र लाओसको बराबरी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओस र नेपालले पहिलो हाफ १-१ गोलको बराबरी खेलेका छन् ।

खेलकाे १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । तर त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्कायाे । २४ औं मिनेटमा आयुश घलानको गाेल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस