धादिङ । धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।
हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिप्पर शुक्रबार बिहान सवा २ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु, सहचालक घाइते
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
कृष्णभिरबाट त्रिशुलीमा खसेको बुलेटका चालक सम्पर्कमा
सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने दुई जना अटो चालक पक्राउ
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन