सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरामा डुबेर मृत्यु भएको हो । घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरामा खेल्नेक्रममा डुबेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो ।बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु