वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज–२३ बस्ने २५ वर्षीय जहाँगिर अन्सारी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अलफाज अन्सारी, २७ वर्षीय तारिक अन्सारी, २४ वर्षीय आशिष साह र वीरगञ्ज–१६ बस्ने आदित्य गिरी रहेका छन् ।
पक्राउ परेका जहाँगिर अन्सारी नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा हुन् ।फागुन २३ गते मंगलबार बेलुका ८ बजेतिर वीरगञ्ज–८ घण्टाघर स्थित इन्फिनिटी लाउन्ज अगाडी सडकमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीहरुलाई मंगलबारदेखि नै प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ