काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन । शुक्रबार बिहान पशुपतिनाथ पुगेर उनले दर्शन तथा पूजा गरेका हुन ।
नव–निर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि जाने भएपछि पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि सुरक्षा बढाइएको थियो । पशुपतिमा पूजापछि पौडेल सुन्दरीजल पुगेर त्यहाँस्थित स्वर्गीय बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन भने त्यहाँस्थित वीपी संग्रहालयको अवलोकन समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल