काठमाडौं । राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क रहेको बताएका छन् ।
निर्वाचनस्थल संसद् भवन पुगेका पौडेलले यस्तो बताएका हुन् । उनले संविधानको रक्षक भएर आफूले काम गर्ने प्रतिवद्धता पनि जनाए ।
“संविधानको संरक्षक भएर भूमिका खेल्नेछु,” उनले भने, “राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक पाउनुहुनेछ । म सहमतिकै उमेदवार हुँ, भोट क्रस हुँदैन ।”


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल