इण्डोनेसिया। इण्डोनेसियाको राजधानी जाकार्तास्थित तेल भण्डारमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
आगलागीमा परी ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सरकारी तेल डिपोमा आगलागी भएको अधिकारीले जनाएका छन् ।
उत्तरी जाकार्ताको सरकारी उर्जा कम्पनी पेर्तामिनाको तेल डिपोमा आगलागी भएको हो । आगलागीपछि डिपो आसपासका क्षेत्र खाली बनाइएको थियो । आगलागीको कारणबारे स्पष्ट भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता